Logo

नेप्सेमा सवै समुह हरियो, १६ अंकले बढ्दा ७४ करोड ७४ लाखको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक १६ दशमलव १७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ८३ दशमलव ६८ अंकमा पुगेर बन्द भएको हो । मंगलवार बजारमा कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १…