Logo

लुम्विनी गुरुयोजनाका लागि रु.६ अर्व बजेट, २ बर्षभित्र सकिने

काठमाडौं । सरकारले लुम्विनी विकास गुरुयोजनाका लागि ६ अर्व रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक बर्षमा लुम्विनीको गुरुयोजना सम्पन्न गर्नका लागि सो बराबर बजेट प्रस्ताव गरेको हो । बजेटमा सो प्रस्ताव सम्वोधन हुने निश्चित भएको पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । लुम्विनी गुरुयोजना चाँडै नै सम्पन्न…