Logo

नेप्सेमा दिनहुँ नयाँ रेकर्ड, साढे १४ अंकले बढ्दा १५२४ माथि

काठमाडौं । सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ । आइतवार नयाँ बनाएको रेकर्डलाई तोड्दै आज नेप्से १ हजार ५ सय २४ अंकमा पुगेको हो । आइतवार १ हजार ५ सय ९ दशमलव ३९ अंकमा पुगेको थियो । सोमवार नेप्से १४ दशमलव ६८ अंकले बढेको छ । सो दिन कारोवारमा आएका अधिकांश समुहको…