Logo

अडान महाधिवेशनको सम्पूर्ण तयारी पुरा, ३ सय ५० लेखापरीक्षक सहभागी हुने

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन जेठ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । होटल ¥याडिसन काठमाडौंमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संस्थाका उपाध्यक्ष समेत रहेका प्रचार संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । महाधिवेशन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । उनका अनुसार करीव ३ सय पचास लेखापरीक्षक…