Logo

अष्ट्रेलियाको १ सय ५औं धनीको सूचीमा घले दम्पत्ती, सम्पत्ती करिव ५ अर्वले बढ्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ अष्ट्रेलियाको धनीको सूचीमा १ सय ५ स्थानमा परेका छन् । यस बर्ष उनको स्थान गत बर्षको तुलनामा खस्किएको हो । गत वर्ष घले दम्पत्ती १ सय औं स्थानमा थिए । घले दम्पत्तिसँग हाल ५ सय ८६ मिलियन अष्ट्रेलियन डलर छ ।…