Logo

विद्युत प्राधिकरण र सिद्धकाली पावर कम्पनीवीच पीपीए, त्रिशुली- गल्छी आयोजनाको विद्युत किन्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिसुली (गल्छी जलविद्युत आयोजनाबाट उत्पादित विजुली खरिद गर्ने भएको छ । शुक्रवार विद्युत प्राधिकरण र आयोजना निर्माण गर्ने कम्पनी सिद्धकाली पावर लिमिटेडबीच बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको हो । यो आयोजनाको लागत कुल लागत १४ अर्ब ४० करोड ६० लाख रुपैयाा लाग्ने बताइएको छ…