Logo

अग्रिम कर कट्टी बढाएकोमा सेवा प्रदायकको आपत्ती, इन्टरनेट सेवा शुल्क ५ प्रतिशतसम्म बढाँइदै

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले व्याण्डविथ खरिद गर्दा लाग्ने अग्रीम कर कट्टीको दर वृद्धि गरेको भन्दै सेवा शुल्क बढाउने तयारी गरेका छन् । हालै सार्वजनिक आगामी आर्थिक बर्षको बजेटमा अग्रीम करकट्टीको दर ५ प्रतिशतबाट १० प्रतिशत र्पुयाएकोले बाध्य भएर इन्टरनेट सेवाको शुल्क बढाउन लागेको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आईसपान)…