Logo

फ्यान्टाको ‘लेमिन चट्का’ नेपाली बजारमा, आँपको स्वामा रमाउन सकिने

काठमाडौं । बोटलर्स नेपालले नेपाली बजारमा फ्यान्टाको नयाँ स्वाद ‘लेमिन चट्का’ ल्याएको छ । एक कार्यक्रमबीच उक्त पेय पदार्थको सार्वजनिक गरिएको हो । कम्पनीले प्रख्यात र सबैभन्दा धेरै रुचाइएको लेमनको स्वाद भएका फ्यान्टाको नयाँ अवतार फ्यान्टा लेमन सार्वजनिक गरेको हो । ‘लेमनि चट्का, फनको नयाँ फट्का’ को उत्कृष्ट स्वादबाट ग्राहकहरुलाई अझ ताजापन र विकल्पहरु प्रदान…