Logo

कोरियाले दियो ५५ सयलाई लेवर कन्ट्रयाक्ट, हालसम्म ३५ हजार गए

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत ५ हजार ५ सयभन्दा बढी नेपाली कामदारको लागि लेवर कन्ट्रयाक्ट पठाएको छ । २०१६ मा इपीएस प्रणाली अन्तरगत कामदार लैजान अघिल्लो हप्तासम्म सो कन्ट्रयाक्ट पठाएको इपीएस शाखाका निर्देशक डिल्लीराम वास्तोलाले बताए । ‘पछिल्लो समय लेवर कन्ट्रयाक्ट आउनेक्रम बढेको छ,’ उनले भने, ‘जसमध्ये ३ हजार ५ सय…