Logo

कल्र्सवर्गका ८ बिजेता युरोकप हेर्न फ्रान्स प्रस्थान, आइसल्यान्ड र अष्ट्रियाबीचको म्याच हेर्ने

काठमाडौं । काल्र्सवर्गको प्रमोशनल कार्यक्रम ‘लाइभ इट लाइभ’ अन्तर्गत थप ८ जना बिजेताहरु युरोकप हेर्न फ्रान्स गएका छन् । उनीहरु ८ गते हुने आइसल्यान्ड र अष्ट्रियाबीचको म्याच हेर्न सोमवार फ्रान्सतर्फ लागेका हुन् । फ्रान्समा युरोकप हेर्न जाने हरुमा प्रेम कुमारी अधिकारी बस्नेत, विनोद लामिछाने, सुदन थापा मगर, रोशन प्रसाद गुप्ता, राम बहादुर थापा क्षेत्री, रिषिराज…