Logo

अव सवै अञ्चल यातायात कार्यालयबाट स्मार्टकार्ड वितरण, प्रिन्टको काम केन्द्रबाट मात्रै

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष भित्रै सवै अञ्चल यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को स्मार्ट कार्ड वितरण गर्ने भएको छ । हाल वागमती अञ्चल यातायात कार्यालयबाट मात्रै स्मार्टकार्ड वितरण गर्दै आएकोमा चालू आवभित्रै सवै यातायात कार्यालयबाट वितरणको तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठका अनुसार स्मार्टकार्ड वितरणका लागि…