Logo

छाला जूत्ता उत्पादक संघमा नयाँ नेतृत्व, अध्यक्षमा नेपाली

काठमाडौं । नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघको अध्यक्षमा जिवन नेपाली चयन भएका छन् । संघको सातौं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । साधाररण सभाले सदस्य सहित ११ सदस्यीय कार्यसमिति चयन गरेका छन् । जसको वरिष्ठ उपाध्यक्षमा बासु नेपाली, उपाध्यक्षमा प्रकास रोक्का, महासचिवमा हरेराम बोगटी रहेका छन् । यसैगरी कोषाध्यक्षमा राजेश…