Logo

अख्तियारको वेव साइट ह्याक, साइटमा मारिएका तथा जलेका विभत्स तस्विर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेब साइट ह्याक भएको छ । अख्तियारको आयोग ट्युनिसियन ह्याकर समूहले साइट ह्याक गरेको जानकारीदिएको छ । साइटमा ह्याक्ड बाइ ल्याटिनो सबेर एण्ड वारियर लेखेको छ । अख्तियार साइटमा इस्लाम इ ज द वन्ली रिजिलन लेखिएको छ । त्यस्तै ह्याकरको समूहले साइटमा ’बुद्धिस्ट आतंक बन्द गर’ भनेर लेखेको छ…