Logo

धितोपत्र बोर्डमा निर्देशक सहित २८ कर्मचारी नियुक्त, अव प्रभावकारी होला अनुगमन ?

काठमाडौं । नेपाल धितोपत्र बार्डले २८ नयाँ कर्मचारी नियुक्ती गरेको छ । नयाँ कर्मचारी नियुक्तीसँगै बोर्डको काम कारवाहीलाई प्रभावकारी रुपमा अघि बढाइने बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । ‘बोर्डमा कर्मचारी नै नहुँदा बजार नियमन तथा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउन सकिएको थिएन,’ उनले भने, ‘नयाँ कर्मचारी नियुक्तीसँगै आधार बनेको छ अव यसलाई कार्यान्वयनमा ल्याउने छौं…