Logo

लबिम मल र बालाजु चोकमा एनसेल शप, विविध ग्राहक सेवा उपलब्ध

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले दुई नयाँ एनसेल शप स्थापना गरेको छ । एनसेलले पुल्चोकस्थित लबिम मल र बालाजु चोकमा एनसेल शप सञ्चालनमा ल्याएको हो । ग्राहकका लागि एकै ठाउँबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उदेश्यले शप सञ्चालनमा ल्याएको जनाएको छ । एनसेल शपमा एनसेलका सेवा,  सेवाबारे जारी र प्रतिस्पर्धी बजार मूल्यमा मोबाइल सेट…