Logo

सार्क स्तरीय कर सम्बन्धी सेमिनार शुरु, आर्थिक कुटनीतिक सम्बन्ध विस्तारमा सहयोग

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी सेमिानार शुरु भएको छ । ३ दिनसम्म चल्ने उक्त सेमिनारको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले उद्घाटन गरेका हुन् । पाकिस्तान वाहेक सार्कका सवै देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनार बुधवारसम्म चल्ने छ । सेमिानारले…