Logo

राष्ट्र बैंकद्वारा पौने १३ अर्बको ऋणपत्र जारी, वाणिज्य बैंकदेखि फाइनान्ससम्मले किन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब ७९ करोड रुपैयाँको ऋण पत्र जारी गरेको छ । बैंकले सो ऋण पत्र आज ३ बजेसम्म मात्र किन्न पाउने गरी जारी गरेको हो । बैंकले १ वर्षको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ङ’ जारी गरेको हो । राष्ट्र बैंकद्वारा जारी उक्त ऋण पत्र क, ख र ग…