Logo

एनसीसी विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, यस्तो छ सेयर स्वाप रेसियो

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको विशेष साधारणसभाले अन्य ५ बैंक वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलको सभापतित्वमा सम्पन्न विशेष साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित…