Logo

औषधिको मूल्य समायोजन गर्न ६ महिना म्याद थप, सकिएन मूल्य निर्धारण समितिको काम

काठमाडौं । सरकारले औषधिको मूल्य समायोजनका लागि ६ महिना म्याद थप गरेको छ । गत चैतमा मूल्य समायोजनका लागि भन्दै ४ महिना समय थप गरेकोमा सो समय सकिएपछि पुनः ६ महिना थप गरेको हो । गत चैतमा सरकारले औषधिको मूल्य निर्धाण सम्बन्धी उच्च स्तयरीय आयोग गठन गर्ने निर्णय सहित ४ महिनाको म्याद थप गरेको थियो…