Logo

४८ वर्षपछि दुग्ध विकास संस्थान नाफामा, राजनितीक भागबन्डा र हस्तक्षेप हट्नु प्रमुख कारण

दुग्ध विकास संस्थानले ४८ वर्षपछि यस वर्ष दोब्बर नाफा गरेको छ। वर्ष तीन करोड नाफा गरेको सो संस्थानले यस बर्ष दोब्बरनाफा गरेको हो । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो। संस्थाको ४८ औं बार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको थियो…