Logo

साउनभित्रै क्लियर बैंक थपिने, इन्भेष्टर आइडी भदौंबाट, यस्ता छन् अन्य सुधार

काठमाडौं । बजारको बढ्दो सेयर करोवारलाई केन्द्रित गरी २०७३ साउन महिना भित्रै क्लियर बैंक थप गरिने भएको छ । दैनिक रुपमा कारोवार रकम बढीरहेको अवस्थामा एउटा मात्र बैंकले नसक्ने भन्दै अन्य बैक थप गर्न बोर्डका अध्यक्षलगायतका पदाधिकारी, नेप्से र सिडिएका उच्च पदाधिकारी सहितको बैंठकले उक्त निर्णय गरेको हो । बोर्डले यस अघि पनि नेप्सेलाई कम्तीमा…