Logo

अरोमाको नयाँ शोरूम चावहिलमा, एकैवर्षमा १५ शाखा विस्तार गर्दै

काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको अत्याधुनिक शोरूम राजधानीको चावहिलमा विस्तार भएको छ । शोरुमको उद्घाटन हिन्दु विद्यापिठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना, गायक आनन्द कार्की र कम्पनीका सञ्चालक अरूणराज भट्टराईले संयुक्त रूपमा गरे । सो अवसरमा कम्पनीका सञ्चालक अरूणराज भट्टराईले थाईल्याण्डमा उत्पादित विश्वप्रसिद्ध फेशन ब्राण्ड अरोमाका सामाग्रीलाई देश व्यापी बनाउने…