Logo

आन्तरिक राजस्वले उठायो २ खर्व राजस्व, १ खर्व १७ अर्व आयकर संकलन

काठमाडौं । आर्थिक बर्ष २०७२/०७३ मा लक्ष्य भन्दा बढी रु. २ खर्व ४ अर्व ४३ करोड ५३ लाख राजस्व असुली भएको छ । आन्तरिक राजस्व विभाग र त्यस अन्तर्गतका कार्यालयहरुको सो बराबरको राजस्व उठेको हो । सो अवधिमा रु. १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख बराबरको राजस्व संकलनको लक्ष्य राखिएको थियो । २०७३…