Logo

पैदलमार्ग मर्मत सुधार अन्तिम चरणमा, फुटपाथदेखि जेव्रा क्रसिङसम्म अपाङ्ग मैत्री

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका पैदलमार्ग मर्मत सुधार कार्य अन्तिम चरणमा पुगेको छ । १५ किलोमिटर पैदलमार्ग मर्मतको लक्ष्य रहेकोमा हाल १० किलोमिटरभन्दा बढी निर्माण सम्पन्न भएको काठमाडौं महानगरपालिका शहरी विकास विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए । काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत सो बाटो मर्मत गरिएको हो । महानगरपालिकाले सार्क सम्मेलनदेखि फुटपाथ मर्मत…