Logo

सिएट टायर र इनएआई लुव्रिकेन्टको डिलर्स मिट, टायर सेगमेन्टमा दुई कम्पनी उत्कृष्ट

काठमाडौं । सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको उपस्थिती रहेको थियो । भारतको अपार इन्डष्ट्रिजको उत्पादन इटालीको इएनआइलुब्रिकेन्टस र भारतको उत्पादन सिएट टायरको नेपालमा बजार प्रबद्र्धन श्रीएसटिसी प्रालिले गर्दै आएको छ…