Logo

नेप्से १७ अंकले घट्दा पौने २ अर्बको कारोवार, कसले बेच्यो नविलको २७ करोडको सेयर ?

काठमाडौं । केही दिनदेखि ओरालो लागेको सेयर बजार आज पनि घटेको छ । अघिल्लो हप्ताको अन्तिम देखि ओरालो लाग्न शुरु गरेको नेप्से आज पनि १७ दशमलव ३५ अंकले घटेको हो । बजार खुलेको मध्यभागमा ३० अंकले घटेको नेप्से त्यसपछि केहीवेर लय समातेको थियो । तर अन्तमा घटेर नेप्से परिसुचक १ हजार ८ सय ४५ दशमलव ४२…