Logo

बुलेट खरीद प्रक्रिया अघि बढाउन निर्देशन, ढुवानी सम्वन्धी विनियमावली १ महिना भित्र तयार

काठमाडौं । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले ग्यास बोक्ने बुलेट खरीदको निर्देशन दिएको छ । समितिको मंगलवार बसेको बैठकले खरीद प्रक्रियालाई नरोकी तत्काल अगाढी बढाउन निर्दिष्ट गरेको हो । समितिले ग्यास ढुवानी सम्वन्धी विनियमावली नवनाई ग्यास उद्योगी बाहेकका ढुवानी व्यवसायीको दबाबमा साढे ७ सय बुलेट खरीद गर्न निर्देशन दिएको छ । ‘ग्याँस…