Logo

आज पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्री बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज नेपालको ३९ औं प्रधानमन्त्री बन्ने भएका छन् । संविधानको धारा २९८ को उपधारा ३ अनुसार ११ बजेपछि पुनः नेपालको प्रधानमन्त्री बन्न लागेका हुन् । यस अघि उनी २०६५ सालमा प्रधानमन्त्री बनेका थिए । प्रधामन्त्रीका लागि हिजो दाहालको मात्र उम्मेदवारी परेपछि आज उनी प्रधानमन्त्री बन्ने निश्चित भएका…