काठमाडौं । नेपाल राष्ट्र बैंकले यो पटकको लागि २० रुपैयाँदेखि १ हजार रुपैयाँको नोट छपाएको छ । बैंकले नयाँ गभर्नर आएसँगै नयाँ नोट छपाएको हो । यस पटक अघिललो पटकको तुलनामा सस्तोमा नोट छपाइएको बैंकले जानकारी दिएको छ । अघिल्लो गभर्नरको पालामा भन्दा यसपटक सोही संख्या बरावरको नोट छाप्दा ८७ करोड ६९ लाख रुपैयाँ बचत…