Logo

गुगलले ल्यायो गुगल डुओ च्याटिङ एप, भिडियो कलिङलाई रोमाञ्चक बनाउन ‘नक नक’ अप्सन

सर्च इन्जिन गुगलले फेसबुकको मेसेन्जर, माइक्रोसफ्टको स्काइपलगायत भिडियो च्याटिङलाई टक्कर दिने अभिप्रायको साथ नयाँ भिडियो च्याटिङ एप गुगल ‘डुओ’ ल्याएको छ । यो हाल प्रचलनमा रहेका अन्य भिडियो जस्तै छ । तर यसमा कल गर्ने व्यक्ति अर्थात कलरको लाइभ भिडियो सुरुमै देख्न सक्नेछन । जसबाट ‘डुओ’ मार्फत भिडियो च्याट गर्ने व्यक्तिको अवस्था शुरुमै थाहा पाउन…