Logo

स्वदेशी पूँजीमै कालिकोटमा ४२० मेवाको जलविद्युत आयोजना बन्दै, ४२ अर्व लगानी

काठमाडौं । कालिकोटमा स्वदेशी लगानीमा ४ सय २० मेगावाटको जलविद्युत आयोजना बन्ने भएको छ । शतप्रतिशत स्वदेशी लगानीमा बन्न लागेको यो दोस्रो ठूलो जलविद्युत आयोजना हो । यस अघि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेको छ । एससी पावर कम्पनीले पूर्ण स्वदेशी लगानीमा बनाउने गरी ४ सय २० मेगावाटको जलविद्युत…