Logo

नेपाली नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज र विशेष छुट अफर

काठमाडौँ। फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याएको छ। सांग्रिला मोटर्सका अनुसार सिट्रोन सी३ र इ-सी३ गाडीको खरिदमा ग्राहकले रु २,५०,००० सम्म फाइदा लिन सक्नेछन्। यस अफरअन्तर्गत नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको बीमा र एक्सचेन्ज बोनससमेत समावेश छन्। फ्रान्सेली ब्रान्डको…