Logo

लगानी बोर्डको सीईओ भन्छन्, ‘म जागिर खान आएको होइन, काम गरेर देखाउनु छ’

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बोर्डको काम प्रति आफु समेत सन्तुष्ट नभएको बताएका छन् । बोर्ड स्थापना भएको ५ वर्ष वितिसक्दा कुनै पनि काम अघि नबढेको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन् । ‘म लगानीबोर्डमा जागिर खान आएको हैन,’ पत्रकारसँगको छलफलमा उनले भने, ‘बोर्डमार्फत ठूला विदेशी लगानी भित्र्याउन आएको हुँ…