Logo

रुस्लान भोड्का एण्ड वेभरेज आयोजना हुँदै, ४ सय ब्राण्डका १५० स्टल रहने

काठमाडौं । रुस्लान भोड्काले ‘रुस्लान भोड्का फुड एण्ड वेभरेज तथा हस्पिटालिटी २०१६’ को आयोजना गर्ने भएको छ । रुस्लानले दशैं, तिहार, छट, क्रिष्मस, ल्होसार तथा नयाँ वर्ष उत्सव लगायतलाई लक्षित गरी खाध्य तथा पेय मौसमलाई सुरुवात गर्ने लक्ष्य अनुरुप उक्त मेला आयोजना गर्न लागेको हो । मेला भृकुटी मण्डपमा यही भदौं ३० गतेदेखि असोज २ गतेसम्म…