Logo

ललितपुर मलमा मोवाइल एक्स्पो, पुनको आविस्कार केन्द्रलाई १ बर्षसम्म सहयोगको घोषणा

काठमाडौं । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर शुक्रबारदेखि मोबाइल एक्स्पो २०७३ शुरु गरेको छ । मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गरेको हो । एक्स्पोको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले गरे । सो अवसरमा नेपालमा सूचना प्रविधि अभियन्ता…