Logo

साताको पहिलो दिन किन ओरालो लाग्यो सेयर बजार?, ६ अंकले घट्दा १ अर्व १७ करोडको कारोवार

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ६ दशमलव २४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय १६ दशमलव ८१ अंकमा झरेर बन्द भएको छ । आइतवार कारोवारमा आएकामध्ये अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी…