Logo

सार्वजनिक संस्थानमा सरकारको ऋण बढ्यो, शेयर घट्यो, ‘संस्थानमा सुधारको संकेत’

सार्वजनिक संस्थानमा सरकारको ऋण बढेको छ भने शेयर लगानी घटेको छ । आफ्नो स्वामित्व रहेका संस्थानमा थप लगानी नगर्ने नीतिअनुसार शेयर लगानी घटे पनि ऋण भने बढेको छ । महा लेखा नियन्त्रकको कार्यालयले आज बिहीवार सार्वजनिक गरेको प्रतिवेदनकाअनुसार आव २०७२/७३मा सरकारले संस्थानमा २० अर्ब ५१ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यो…