Logo

लघुवित्त वित्तिय संस्था र सहकारी कम्पनीबीच सम्झौता, अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर विकास गरिने

काठमाडौं । नेपालका लघुवित्त बैकं र सहकारीहरुले अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर प्रयोग गर्न पाउने भएका छन् । नेपालका ३४ लघुवित्त विकास बैकंहरुको लगानीमा खुलेको नेपाल फिनसफ्ट लिमिटेडले यो पहल अगाडि बढाएको हो । नेपाल लघुबित्त बैकंर्स एशोसिएसनको नेतृत्व र युकेएड सक्षम वित्तिय पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा यस अभियानको थालनि भएको हो । शुक्रवार एक कार्यक्रमवीच…