Logo

सोमवार बुटवलका दर्शकलाई नचाउँदै एनसेल मेला, धरान र विर्तामोड पनि पुग्ने

काठमाडौं । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित मेला आयोजना गर्दै छ । नारायणगढ र पोखराबाट एनसेलले बुटवलमा मेला आयोजना गर्न लागेको हो । मेला बिहान ११ बजे देखि शुरु हुनेछ । विविध कार्यक्रमसहित साँझ सम्म चल्ने छ । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु,…