Logo

पीपीपी मोडलमा संचालन गरिँदै नेपाल औषधि, थप ७ बन्द उद्योग संचालनको तयारी

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने भएको छ । सरकारले मात्र संचालन गर्दा त्यसको पर्फमेन्स राम्रो नभएकाले निजी क्षेत्रको सहभागितामा संचालन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । ‘तत्कालको लागि सरकारले आफैले संचालन गर्ने छ,’ उनले भने, ‘सामान्य रुपमा संचालनमा आएपछि निजी क्षेत्रलाई जिम्मा लागइने छ ।’ जोशीका अनुसार…