Logo

अबैधानिक रुपमा होर्डिङ बोर्ड राख्दै त्रिभुवन विमानस्थल, हटाउने तयारीमा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा राखिएका होर्डिङ बोर्ड हटाउने तयारी गरेको छ । होर्डिङ बोर्डले विमानस्थलको सौन्दर्य विगारेको भन्दै हटाउने तयारी थालेको हो । विमानस्थल परिसरमा वर्षौंदेखि विभिन्न कम्पनीले आफ्ना उत्पादनको विज्ञापन गर्न होर्डिङ बोर्ड राख्दै आएका छन् । यसअघि पनि ती होर्डिङबोर्ड हटाउन आग्रह गरेपनि विमानस्थलले वास्ता गरेको थिएन । विमानस्थलको…