Logo

चेम्वर एक्स्पो २०७३ शुरु, नेपाली तथा विदेशी उत्पादनका २ सय २० स्टल

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले दिगो आर्थिक विकास सहितको आर्थिक समृद्धि एक मात्र लक्ष्य भएको बताए । शुक्रवार नेपाल चेम्वर एक्स्पो २०७३ को उद्दघाटको क्रममा उनले यस्तो बताएका हुन् । ‘देशमा संविधान आएको १ बर्ष भइसकेको अवस्थामा आर्थिक समृद्धिमात्र लक्ष्य हो’ उनले भने, ‘नागरिकले प्रत्यक्ष अनुभव गर्न पाउने गरी समृद्ध राष्ट्रको निर्माणको विकल्प छैन ।’…