Logo

सनराइज बैंकले एनआईडिसि क्यापिटल मार्केट्स खरिद गर्ने, चुक्ता पूँजी साढे ५ अर्ब पुग्ने

काठमाडौं । सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्सलाई खरिद गर्ने भएको छ । उक्त संस्था खरिद गर्ने सम्बन्धमा आज एक समझदारि पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारि पत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । उक्त सहमतिसँगै यस संगै एनआइडिसी क्यापिटल मार्केटसको धितोपत्र कारोवार रोक्का गरी पूर्व स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा दरखास्त दिने तयारी…