Logo

राष्ट्र बैंकको सहमति विनै गाउँमा बैंकको शाखा, भुकम्प प्रभावित जिल्लामा सहज स्थानान्तरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको सहमति विनै गाउँमा शाखा कार्यालय खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले शाखा स्थापना सम्बन्धी मौजुदा व्यवस्था संसोधन गरी यस्तो सुविधा दिएको हो । नया“ व्यवस्था अन्तरगत काठमाडौं उपत्यका, महानगर पालिका, उपमहानगर पालिका र नगर पालिकाका केन्द्रबाहेका स्थानमा शाखा खोल्दा राष्ट्र बैंकको पुर्व स्वीकृति चाहिदैन ।…