Logo

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण, बन्यो विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो । लगातारको धुलोधुँवा र डढेलो कारण काठमाडौँ उपत्यकाको प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले बिहान…