Logo

धुलिखेल–खावा सडकमा दुई दिन मालवाहक गाडी चलाउन रोक

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन चलाउन रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापरबाहीका कारण वर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने…