Logo

अधिकांश समुह ओरालो लाग्दा साढे ४ अंकले घट्यो नेप्से, ७५ करोड ३४ लाखको कारोवार

काठमाडौं । केही दिनदेखि ओरालो लागेको नेप्से बुधवार ४ दशमलव ६२ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ४९ दशमलव १० अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ७८…