Logo

नेपालमा भाइबरको ‘फ्रि भाइबर क्षेत्र’ घोषणा, विभिन्न ५ स्थानमा उपलब्ध

काठमाडौं । भाइबरले काठमाडौं उपत्यका भित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराएको हो । भाइबरले विभिन्न संघ संस्था, ब्राण्ड र चर्चित व्यक्तित्वलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याट मार्फत सम्पर्क बनाइराख्न उक्त सेवा उपलब्ध गराएको हो । यही २०७३ असोज २२…