Logo

उद्योग मन्त्री र चिनीँया वाणिज्य मन्त्रीबीच भेट, ‘नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक’

काठमाडां । उद्योग मन्त्री नवीन्द्रराज जोशी र चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच बुधवार उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनीँया सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले जानकारी दिए । भेटमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको…