Logo

कैलाश विकास बैंकको हकप्रदलाई राष्ट्र बैंकको स्वीकृति, २५ प्रतिशत जारी गर्दै

काठमाडौं । कैलाश विकास बैंकको हकप्रद सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । केही समय अघि बैंकको संचालक समितिको बैंठकले आफ्ना सेयर धनीलाई २५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेको थियो । भर्खरै मात्र राष्ट्र बैंकले स्वीकृति दिएको र आगामी दिनमा बस्ने साधारण सभाले पास गराएर बैकले हकप्रद…